काठमाडौं–तराई,मधेस द्रुतमार्ग, खोकना विवाद थाती राखेर विकल्पमा लाग्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं–तराई ,मधेस द्रुतमार्गको प्रस्थानविन्दु खोकनाको विवाद थाती राखेर वैकल्पिक योजनामा अघि बढ्न निर्देशन दिएकी छन् । ललितपुरको खोकनामा धार्मिक–सांस्कृतिक सम्पदा तथा आस्थामा असर पर्ने भन्दै … पूरा पढ्नुहोस् »
















