मध्यपूर्वको द्वन्द्व र नेपालको जटिल अवस्था
मध्यपूर्वमा अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमण र इरानले गरिरहेको प्रत्याक्रमणले फेरि एक पटक विश्व राजनीति, अर्थतन्त्र र मानव सुरक्षालाई गम्भीर अवस्थामा पुर्याएको छ। इजरायल,प्यालेस्टाइन तनावदेखि लिएर क्षेत्रीय शक्ति सङ्घर्षसम्म … पूरा पढ्नुहोस् »
















