मर्क्योर होटलले एकै वर्ष गर्‍यो २७ करोडको व्यापार

काठमाडौं । काठमाडौंको सुकेधारामा सञ्चालनमा रहेको मर्क्योर होटलले एकै वर्ष करिब २७ करोड रुपैयाँको व्यापार गरेको छ । होटलले गत आर्थिक वर्षमा २६ करोड ८० लाख रुपैयाँको व्यापार गरेको हो … पूरा पढ्नुहोस् »