महालक्ष्मी विकास बैंकका अध्यक्ष उपाध्यायले लिए सपथ

काठमाडौं । महालक्ष्मी विकास बैंकका नवनियुक्त अध्यक्ष राजेश उपाध्यायले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । बैंकको हालै सम्पन्न २४ औं वार्षिक साधारण सभाबाट नवनिर्वाचित सञ्चालक समितिले उपाध्यायलाई पुनः … पूरा पढ्नुहोस् »