माइतीघरमा जेनजी प्रर्दशन

काठमाडौं । काठमाडौंको माइतीघरमा प्रदर्शनमा उत्रिएका ‘जेनजी’लाई नियन्त्रणमा लिएर लैजाने प्रहरीको प्रयास सफल भएन । प्रहरीले धेरै बलजफ्ती पनि गरेन । प्रदर्शनमा उत्रिएका केही जेनजीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । … पूरा पढ्नुहोस् »