माछापुच्छ्रे बैंकको स्वतन्त्र सञ्चालकमा गौतम नियुक्त
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको स्वतन्त्र सञ्चालक पदमा अर्जुन कुमार गौतम नियुक्त भएका छन् । बैंकको २०८२ फागुन ८ गते बसेको ५४८ औं सञ्चालक समितिको बैठकले रिक्त रहेको स्वतन्त्र सञ्चालक … पूरा पढ्नुहोस् »
















