मिटरब्याज पीडितसँग सरकारले सम्झौता गरेपछि साहु-महाजन पनि सडकमा
मिटरब्याज पीडितसँग सरकारले ९ बुँदे सहमति गरेको विरोधमा ऋण लगानी गर्ने साहु(महाजनहरू सडकमा उत्रिएका छन् । सरकारले मिटरब्याज पीडितसँग गरेको ९ बुँदे सम्झौता खारेज हुनुपर्ने माग गर्दै मंगलबार साहुहरूले जनकपुरमा … पूरा पढ्नुहोस् »

















