म्याक्स टाइगरको दसैं धमाका अभियानअन्तर्गत नौ जनाले जिते मोटरसाइकल र स्कुटर

काठमाण्डौं । म्याक्स टाइगर इनर्जी ड्रिंकसका नौ जना उपभोक्ताले मोटरसाइकल र स्कुटर जितेका छन्। म्याक्स टाइगरको एनर्जाइज्ड दसैं धमाका २०२६ अभियानअन्तर्गत देशका विभिन्न स्थानका नौ जना भाग्यशाली उपभोक्ताले यामाहाका मोटरसाइकल … पूरा पढ्नुहोस् »