यती एअरलाईन्सको आईपीओका लागि एनआइएमबि एस क्यापिटल नियुक्त

काठमाडौं । यती एअरलाईन्स लिमिटेडले साधारण सेयर (आईपीओ( निष्काशनका लागि निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीले आफ्ना साधारण सेयरहरू प्राथमिक सार्वजनिक निष्काशनमार्फत सर्वसाधारणमा … पूरा पढ्नुहोस् »