यस्तो बन्यो कार्की नेतृत्वको १४ सदस्यीय मन्त्रिपरिषद्
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले चौथोपटक मन्त्रिपरिषद् विस्तार गरेकी छन् । शुक्रबार प्रधानमन्त्री कार्कीले कुमार इङ्नाम, राजेन्द्रसिंह भण्डारी, माधव चौलागाईं र श्रद्धा श्रेष्ठलाई मन्त्री पदमा नियुक्त गरेकी हुन् । नवनियुक्त … पूरा पढ्नुहोस् »














