यार्सा सङ्कलनका लागि मुगुका बासिन्दा पाटनतिर
मुगु। मुगु जिल्लाको पूर्वी करान भेगमा पर्ने मुगुम कार्मारोङ गाउँपालिकाको वन क्षेत्रमा पाइने बहुमूल्य जडिबुटी यार्सागुम्बा सङ्कलनका लागि याम सुरु भएको छ। यार्सा सङ्कलनको समय सुरु भएसँगै गाउँपालिकाले जेठ १३ … पूरा पढ्नुहोस् »
















