यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो-आफ्नो राहदानी सुरक्षित राख्नू
काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई) स्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई आफ्ना महत्त्वपूर्ण कागजातहरू सुरक्षित राख्न अनुरोध गरेको छ । अबुधाबीस्थित नेपाली दूतावासले मंगलबार एक सूचना जारी गर्दै त्यहाँ … पूरा पढ्नुहोस् »
















