राजनीतिमा प्रतिशोध, निषेध हुनु हुँदैन : ज्ञानेन्द्र शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिमा प्रतिशोध, निषेध हुन नहुने बताएका छन् । फुट, द्वन्द्व र विद्रोहले कमजोर भइने उनले उल्लेख गरेका छन् । नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा सोमबार … पूरा पढ्नुहोस् »