राप्रपाको महाधिवेशन मंसिर २६–२८ मा काठमाडौंमा गर्ने निर्णय
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय महाधिवेशन आउँदो मंसिर २६, २७ र २८ गते काठमाडौंमा आयोजना गर्ने निर्णय गरिएको छ । शुक्रबार र शनिबार (असार ५–६) बसेको पार्टी केन्द्रीय … पूरा पढ्नुहोस् »
















