रास्वपामा वडा तहदेखि प्रदेशसम्मै ‘विवादै विवाद’

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पालिका–जिल्ला तहकै अधिवेशनमा गुटगट प्रतिस्पर्धाले माहौल लिएसँगै विवाद पैदा भएका छन् । विवादकै कारण केन्द्रबाटै चुनावी प्रक्रिया स्थगित भइरहेका छन् । विवादबीच वाग्मती … पूरा पढ्नुहोस् »