रास्वपालाई लडाउने कसैको तागत छैन, लडे आफ्नै खुट्टामा अल्झिएर लड्छ – सभापति लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीलाई लडाउने शक्ति अबको युगमा आउन नसक्ने बताएका छन् । चितवनमा आइतबारबाट सुरु रास्वपाको प्रथम महाधिवेशनमा बोल्दै सभापति लामिछानेले विगतको भनाइ … पूरा पढ्नुहोस् »
















