रास्वपा प्रदेश संरचना खारेज गर्ने पक्षमा छैन – लामिछाने
काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरू प्रदेश संरचना खारेज गर्ने पक्षमा नरहेको स्पष्ट पारेका छन् । शुक्रबार सिंहदरबारमा पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै … पूरा पढ्नुहोस् »
















