रास्वपा बाराका संगठन विभाग प्रमुख चौधरीले गरे पार्टी परित्याग
बारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाराका संगठन विभाग प्रमुख पवन चौधरीले पार्टी परित्याग गरेका छन् । चौधरी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा बारा क्षेत्र नम्बर ४ बाट उम्मेदवार थिए । … पूरा पढ्नुहोस् »
















