रास्वपा महाधिवेशनमा सहभागी हुन चितवनतर्फ लागे सभापति थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत उद्घाटनसत्रमा उपस्थित हुन चितवनतर्फ लागेका छन् । आइतबार बिहान उनी चितवन जान त्रिभुवन विमानस्थल पुगेका … पूरा पढ्नुहोस् »
















