सिद्धार्थ बैंकको नयाँ गृहकर्जा योजना,विदेशमै बसेर नेपालमा घर बनाउन सहज

काठमाडौं । सिद्धार्थ बैंकले विदेशमा बसोबास गरिरहेका नेपालीलाई लक्षित गर्दै आकर्षक ब्याजदरमा गृहकर्जा योजना सार्वजनिक गरेको छ। बैंकले सुरक्षित, सहज र द्रुत प्रक्रियामार्फत नेपालमै घर खरिद वा निर्माण गर्न चाहने … पूरा पढ्नुहोस् »