विनोद चौधरीले आफ्नो क्षेत्रका मतदातासँग मागे योजना र सुझाव, सार्वजनिक गरे अनलाइन फारम

नवलपरासी पश्चिम । नवलपरासी पश्चिम क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार विनोद चौधरीले आगामी निर्वाचनका लागि जनताको सुझाव अनुसार संकल्पपत्र तयार पार्ने अभियान सुरु गरेका छन् । नेपाली … पूरा पढ्नुहोस् »