शंकरलाल अग्रवालको थुना,फैसलाअघि नै सजाय भोग्नुपर्ने अवस्था किन ?

काठमाडौं। शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवालको पुर्पक्षका लागि थुनामा राख्ने आदेशले नेपालको फौजदारी न्याय प्रणालीमा एउटा महत्त्वपूर्ण प्रश्न उठाइरहेको छ । कुनै व्यक्तिमाथि आर्थिक अपराधको अभियोग लाग्दैमा मुद्दाको अन्तिम फैसला … पूरा पढ्नुहोस् »