शेखर कोइरालालाई नाउपा, जसपा र जनमतका उम्मेदवारले सघाउने

काठमाडौं । मोरङ क्षेत्र नं ६ का उमेदवार डा. शेखर कोइरालालाई समर्थन गर्दै विभिन्न दलका उमेदवारहरुले आफू निष्क्रिय बस्ने निर्णय गरेका छन् । उनीहरूले प्रत्यक्षमा कांग्रेसका उमेदवार कोइरालालाई सहयोग गर्ने … पूरा पढ्नुहोस् »