संसद्को नियमावलीबाट हट्यो महिला समन्वय समिति

काठमाडौं । प्रतिनिधिसभा नियमावलीबाट ‘महिला समन्वय समिति’ व्यवस्था हटेको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा नयाँ नियमावली पेस भएको छ । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधि सभा नियमावली … पूरा पढ्नुहोस् »