संसद्मा रास्वपालाई बादलको प्रश्न
काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले बिहीबारको पहिलो प्रतिनिधिसभा बैठकमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)माथि प्रश्नै प्रश्न तेर्याएका छन् । एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका … पूरा पढ्नुहोस् »
















