संसद भवनमा जेनजी सहिदको सालिक राख्ने विषयमा प्रधानमन्त्री कार्कीको छलफल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सिंहदरबारस्थित निर्माणाधीन संसद भवन परिसरमा जेनजी आन्दोलनका सहिदहरूको सालिक राख्ने विषयमा भएको प्रगतिबारे जानकारी लिएकी छन् । बिहीबार सिंहदरबारमा सम्बन्धित मन्त्री र निकायका अधिकारीहरूलाई बोलाएर … पूरा पढ्नुहोस् »