नर्भिक हस्पिटलको बुक–बिल्डिङ ‘रोड शो’ सम्पन्न,संस्थागत लगानीकर्ताहरूको बाक्लो उपस्थिति
काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेडले बुक–बिल्डिङ प्रक्रिया मार्फत सेयर निष्कासन गर्ने तयारीस्वरूप आयोजना गरेको ‘रोड शो’ कार्यक्रम सम्पन्न भएको छ । निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको आयोजनामा … पूरा पढ्नुहोस् »
















