विस्तृत शान्ति सम्झौताको २० वर्ष, सङ्क्रमणकालीन न्यायका सवाल अधुरै रहेकोमा इन्सेकको चिन्ता
काठमाडौँ । विस्तृत शान्ति सम्झौता भएको २० वर्ष पूरा हुँदासमेत द्वन्द्वपीडितले न्याय र परिपूरण पाउन नसकेको भन्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सङ्क्रमणकालीन न्याय प्रक्रियामा भइरहेको ढिलाइप्रति चिन्ता व्यक्त … पूरा पढ्नुहोस् »


















