सङ्गठित अपराधको निर्भीकतापूर्वक अनुसन्धान गर्ने कार्यमा व्यवधान खडा नहोस् : इन्सेक

काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले नक्कली भुटानी शरणार्थी प्रकरणको छानविन प्रकृया निश्पक्ष गर्न सकारलाई ध्यानाकर्षण गराएको छ । इन्सेकले मंगलबार एक विज्ञप्ती जारी गर्दै यस्तो सरकारलाई ध्यानाकर्षण गराएको … पूरा पढ्नुहोस् »