सन नेपाल लाइफको निमित्त सीईओमा कवि फुयाँल नियुक्त

काठमाण्डौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिको बैठकले कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी कवि फुयाँललाई दिने निर्णय गरेको छ । यही चैत २४ गते बसेको सञ्चालक … पूरा पढ्नुहोस् »