सन नेपाल लाइफको निमित्त सीईओमा कवि फुयाँल नियुक्त

काठमाण्डौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिको बैठकले कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी कवि फुयाँललाई दिने निर्णय गरेको छ । यही चैत २४ गते बसेको सञ्चालक समितिले बैठकले यस्तो निर्णय गरेको हो । यसअघि आईएमई लाइफ इन्स्योरेन्स कम्पनीमा चार बर्ष सिईओ भएर काम गरिसकेका अनुभवी फुयाँलले सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीलाई अझै उत्कृष्ट र बीमाको दायरा फराकिलो पार्न सफल हुने विश्वास गरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *