सबैलाई मिलाएर अघि बढ्छौँ : महामन्त्री घिमिरे
नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले सबैलाई मिलाएर लैजाने बताएका छन् । निर्वाचन आयेगले विशेष महाधिवेशन पक्षधरलाई मान्यता दिएपछि प्रतिक्रिया दिँदै घिमिरेले आयोगले गरेको निर्णय अत्यन्तै सकारात्मक रहेको बताए । उनले … पूरा पढ्नुहोस् »

















