सबै आन्दोलनमा निजी क्षेत्र आक्रमणको तारो किन बन्छ ? : अध्यक्ष ढकाल
काठमाडौं । कोहलपुरमा आयोजित कोहलपुर महोत्सवको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा विगतदेखि गत भदौको जेनजी आन्दोलनमा समेत पहिलो तारो निजी क्षेत्र नै बनेको बताएका छन् … पूरा पढ्नुहोस् »
















