सभापति थापाको उमेदवारी सर्लाही ४ मा पक्का

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही ४ मा उमेदवार बन्ने पक्का भएको छ । संसदीय बोर्ड निकट स्रोतले दिएको जानकारीअनुसार सर्लाही ४ मा उनले उमेदवारी दिने पक्का भएको … पूरा पढ्नुहोस् »