सभापति भएपछि पहिलोपल्ट सानेपा जाँदै गगन, केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापा आज पार्टी केन्द्रीय कार्यालय सानेपा जाने भएका छन् । विशेष महाधिवेशनबाट सभापति चुनिएपछि थापा पहिलोपटक पार्टी कार्यालय जान लागेका हुन् । काठमाडौं … पूरा पढ्नुहोस् »