समाजमा परोपकार, करुणा र निर्माणको भावनाभन्दा विध्वंसको प्रवृत्ति बढेको छ : अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मानिसको सांस्कृतिक मनोवृत्ति बिग्रिँदा राजनीतिसमेत खलबलिएको बताएका छन् । नेकपा एमाले जिल्ला कमिटी भक्तपुरले बडादसैँ, शुभदीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको … पूरा पढ्नुहोस् »

















