ग्यासको आपूर्तिमा समस्या, समाधानका प्रयासबारे जवाफ पेस गर्न सर्वोच्चको आदेश
काठमाडौं । एलपी ग्यासको आपूर्ति सहज नहुँदा संविधानप्रदत्त खाद्यसम्बन्धी हक र उपभोक्ताको अधिकारमाथि आघात पुगेको दाबीसहित दायर रिटमा सर्वोच्च अदालतले समस्या समाधानका लागि भइरहेका प्रयासबारे जवाफ पेस गर्न सरकारलाई आदेश … पूरा पढ्नुहोस् »
















