समानुपातिकतर्फ जाजरकोटमा कांग्रेस पहिलो
जाजरकोट । जाजरकोटमा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणनामा नेपाली कांग्रेस पहिलो स्थानमा रहेको छ । सार्वजनिक मतपरिणामअनुसार कांग्रेसले १७ हजार २०७ मत प्राप्त गरेको छ । नेकपा (एमाले)ले १६ हजार … पूरा पढ्नुहोस् »
















