सरकारद्धारा इरानी नागरिकलाई दिँदै आएको ‘अन–अराइभल’ भिसा बन्द गर्ने निर्णय
काठमाडौं । नेपाल सरकारले इरानी नागरिकलाई दिँदै आएको ‘अन–अराइभल’ भिसा बन्द गर्ने निर्णय गरेको छ । अध्यागमन विभागले शुक्रबार यस्तो निर्णय गरेको हो । नेपाल भ्रमण गर्न चाहने इरानका नागरिकलाई … पूरा पढ्नुहोस् »
















