सरकारप्रति सभापति थापाका तीन आपत्ति
काठमाडौं । प्रमुख विपक्षी दल कांग्रेसका सभापति गगन थापाले सरकारका पछिल्ला कामकारबाहीप्रति आपत्ति जनाउँदै विधिको बाटोमा हिँड्न सुझाव दिएका छन् । पार्टीका सांसदहरूलाई बुधबार संसद्मा खेल्नुपर्ने भूमिकाबारे प्रशिक्षण दिएका थापाले … पूरा पढ्नुहोस् »














