सरकारलाई सडक र सदनबाट दबाब दिने रणनीतिमा विपक्षी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को झन्डै दुइतिहाइ बहुमतको सरकारविरुद्ध विपक्षी दलहरूले सडक र सदन दुवैबाट दबाब सिर्जना गर्ने रणनीति बनाएका छन् । सरकारका कामकारबाही, प्रधानमन्त्रीका अभिव्यक्ति, न्यायालयका बारेमा उठेका … पूरा पढ्नुहोस् »
















