सरकारसँग कांग्रेसका पाँच असन्तुष्टि
काठमाडौं । नेपाली कांग्रेसले सरकारका काम–कारबाहीप्रति पाँचवटा असन्तुष्टि व्यक्त गरेको छ । कांग्रेस सभापति गगनकुमार थापाले आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै सरकारका काम–कारबाहीप्रति असन्तुष्टि जनाएका हुन् । … पूरा पढ्नुहोस् »

















