सर्वोच्चले दियो कांग्रेसको नेतृत्वमा गगनलाई वैधता
काठमाडौं । सर्वोच्च अदालतले तीन कारण देखाउँदै कांग्रेसको नेतृत्वमा गगन थापालाई वैधता दिएको छ । सर्वोच्चको संक्षिप्त आदेशमा पदाधिकारीमाथि गरिएको कारबाहीबारे निर्वाचन आयोगलाई गराएको जानकारी उजुरी मान्न नमिल्ने उल्लेख छ … पूरा पढ्नुहोस् »
















