सहमतिअनुसार चुनावको मिति तोक्न सिफारिस गर्छौं : निर्वाचन आयोग
काठमाडौं । निर्वाचन आयोगले सबैको सहमतिअनुसार नै स्थानीय र प्रदेशसभाको निर्वाचनको मिति तोक्न सरकारलाई सिफारिस गर्ने जनाएको छ । शुक्रबार प्रमुख राजनीतिक दलहरूसँगको छलफलपछि आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोग आफैँमा … पूरा पढ्नुहोस् »


















