सानिमा बैंकका नवनियुक्त सीईओ आचार्यद्वारा पदभार ग्रहण
काठमाडौं । सानिमा बैंक लिमिटेडका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पवनकुमार आचार्यले पदभार ग्रहण गरेका छन्। बैंकको सञ्चालक समितिको गत कात्तिक २४ गते बसेको बैठकको निर्णय बमोजिम आचार्य सीईओमा … पूरा पढ्नुहोस् »
















