सानेपा बैठकले थापालाई प्रधानमन्त्री उम्मेदवार घोषणा गर्ने

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपा जाने भएका छन् । महामन्त्री प्रदीप पौडेलले भोलि (शुक्रबार( पार्टी कार्यालय जाने जानकारी … पूरा पढ्नुहोस् »