सामाजिक सञ्जालसम्बन्धी विधेयक संघीय संसद्‌बाट फिर्ता लिने सरकारको निर्णय

काठमाडौं । सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संघीय संसद्‌बाट फिर्ता लिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था … पूरा पढ्नुहोस् »