सार्क चेम्बरको पर्यटन समिति संयोजकमा चन्द्र ढकाल चयन

काठमाडौं । सार्क चेम्बरको पर्यटन समिति संयोजकमा चन्द्र ढकाल चयन भएका छन् । माल्दिभ्समा सम्पन्न सार्क चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (सार्क सीसीआई) को ८८औँ कार्यकारी समितिको बैठकले चन्द्रप्रसाद ढकाललाई … पूरा पढ्नुहोस् »