सिटिजन लाइफका कर्मचारीलाई सम्पत्ति शुद्धीकरण निवारण अभिमुखीकरण

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारण (एएमएल,सीएफटी) सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । … पूरा पढ्नुहोस् »