सिटिजन लाइफ टोखा शाखाद्वारा २२ लाख रुपैयाँको बीमा दावी भुक्तानी

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको टोखा शाखाले स्वर्गिय बीमितको आफन्तलाई २२ लाख ६ हजार रुपैयाँ बराबरको बीमा दावी भुक्तानी गरेको हो … पूरा पढ्नुहोस् »